E-Da`wah Committee Directory

Your Way to Understanding Islam

عربي English
अल्लाहका नाम र विशेषताहरुमाथि आस्था राख्नु

अल्लाहका नाम र विशेषताहरुमाथि आस्था राख्नु

2018-06-26T06:22:35

अल्लाहका नाम र विशेषताहरुमाथि आस्था राख्नु भनेको अल्लाहले आफ्नो लागि जुन नाम र विशेषताहरु कुरआन वा हदीसमा प्रमाणित गर्नु भएको छ, ती कुराहरुमाथि जस्ताको तस्तै आस्था राख्नु।

खानपिन वैध र अवैध

खानपिन वैध र अवैध

2018-06-24T08:10:58

खानपिन वैध र अवैध – शिर्षकमा आज म तपाईहरु समक्ष इस्लामिक शिक्षा अनुसार के कस्ता खानपिन र पेय-पदार्थहरु वैध (हलाल) छन्, यस बारेमा कुरआन र हदिसबाट प्रष्ट पार्ने छु,इन्शा अल्लाह । अल्लाहले भन्नु भएको छ- “उहाँले नै पृथ्वीमा भएका सम्पूर्ण वस्तुहरूलाई तिमीहरूका लागि सृष्टि गर्नु भएको छ।” (श्रोत- सूरह अल्-बकरह : २/२९)

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस

2018-06-21T09:00:03

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस-हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ।

विश्व शरणार्थी दिवस

विश्व शरणार्थी दिवस

2018-06-20T08:59:19

विश्व शरणार्थी दिवस -संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । हाल १८ औं विश्व शरणार्थी दिवस मनाँउदै छ । 

तपाईको आर्थिक कारोबार

तपाईको आर्थिक कारोबार

2018-06-19T08:27:09

तपाईको आर्थिक कारोबार – तपाईको आर्थिक कारोबार कस्तो हुनुपर्छ, तपाईको खानपान रहन सहन कस्तो हुनुपर्छ भन्ने विषयमा यस लेखमा हामीले प्रकाश पार्नेछौं । अल्लाहले हामीहरु गाँस, बास र कपासकै पूर्तिको लागि मेहनत र मजदुरी गर्ने आदेश दिनु भएको छ। यी कुराहरु यसरी स्पष्ट हुन्छन्….

घरपरिवारलाई आह्वान

घरपरिवारलाई आह्वान

2018-06-13T10:35:10

घरपरिवारलाई आह्वान- अल्लाहले जसलाई इस्लाममा प्रवेश गर्न सुवर्ण अवसर प्रदान गर्नु भएको छ, उसले आफ्नो घरपरिवार तथा नातेदारहरुलाई इस्लामतिर आह्वानतिर गर्नु पर्छ, किनभने उनीहरु उसका नजिक र प्यारा व्यक्तिहरु हुन्। आह्वानको क्रममा उनीहरुबाट पाएको कष्टमाथि धैर्य गर्दै चाहिने सबै साधनहरुलाई समय….” (श्रोत- सूरह ताहा : २०/१३२) 

इस्लामको आह्वान

इस्लामको आह्वान

2018-06-13T10:02:55

इस्लामको आह्वान अल्लाहको बाटोतिर र यो आह्वानको महत्व १) अल्लाहको मार्गतिर आह्वान गर्नु लोक र परलोक दुवै जीवनको सफलताको बाटो हो। अल्लाहले भन्नु भएको छ… “तिमीहरुमध्ये एउटा यस्तो समूह हुनुपर्छ, जसले इस्लामको आह्वान गरुन्, सत्कर्मको आदेश र कुकर्मबाट मनाही गरुन्। याद राख…………………. (श्रोत- सूरह आलि-इमरान : ३/१०४)

के इस्लामपछि नाम परिवर्तन गर्नुपर्छ ?

के इस्लामपछि नाम परिवर्तन गर्नुपर्छ ?

2018-06-13T08:47:21

के इस्लामपछि नाम परिवर्तन गर्नुपर्छ ? इस्लामपछि नाम परिवर्तन गर्नु जरुरी छैन। पुरानो नामलाई निरन्तरता दिनु नै उचित हो, किनभने सहाबाहरुको युगमा नाम परिवर्तन गर्न चलन थिएन। धेरैजसो मानिसहरु इस्लामपछि आफ्नो गैर-अरबी नाम नै बाँकी राखे। तर नामले गलत अर्थ बोकेको छ भने परिवर्तन गर्नुपर्छ।

अल्लाह दयालु र कृपालु छन्

अल्लाह दयालु र कृपालु छन्

2018-06-10T11:42:43

अल्लाह दयालु र कृपालु छन् अल्लाह दयालु र कृपालु छन् । अल्लाह भक्तहरुलाई क्षमा गर्नु हुन्छ । कुरआनको निम्न आयतबाट थाहा पाउनु हुनेछ । कुरआनमा भनिएको छ

नबी सल्ल.को वंश र परिवार

नबी सल्ल.को वंश र परिवार

2018-05-29T13:15:19

नबी सल्ल.को वंश र परिवार कठिन परिश्रमको जीवनः किशोरावस्थामा रसूल सल्ल. को कुनै निश्चित काम थिएन य़ तर यो सत्य छ कि मुहम्मद सल्ल. बाख्रा चराउनु हुन्थ्यो र केही पैसा लिएर मक्कावासीहरुको पनि केही व्यक्तिको बाख्रा  चराउँथे ।

नबी (सल्ल.) को वंश र परिवार (दोश्रो भाग, तेश्रो पोष्ट)

नबी (सल्ल.) को वंश र परिवार (दोश्रो भाग, तेश्रो पोष्ट)

2018-05-22T12:32:47

नबी (सल्ल.) को वंश र परिवार (दोश्रो भाग, तेश्रो पोष्ट) बनी सादः अरबमा यो परम्परा थियो कि उच्च खान्दानका महिला आफ्नो बच्चालाई दुध पिलाउनको लागि देहाती (गाउँमा) धाई आमालाई पठाउने गर्दथे ताकि बच्चा शहरी रोगबाट टाढा रहुन् र उनलाई उनको शरीर स्वास्थ्य र पुठ्ठा बलियो होस् र बाल्य अवस्थामा नै राम्रो अरबी सिक्न सकुन् ।

रमज़ानको शुभकामना र रोजाको फाइदाहरु

रमज़ानको शुभकामना र रोजाको फाइदाहरु

2018-05-16T22:00:38

रोजा इस्लाम धर्मको पाँच स्तम्भहरु मध्ये चौथो स्तम्भमा पर्छ । इस्लाम धर्ममा मात्र अल्लाहको उपासना,प्रार्थनाको उदेश्यले बिहान सबेरै देखि लिएर सूर्यास्त नहुँन्जेलसम्म खानु, पिउनु, पत्नीसँग सहवास गर्नु, जुवातास खेल्नु, मदिरा सेवन गर्नु, झूटो बोल्ने,झगडा गर्ने जस्ता गलत कार्यबाट आफूलाई जोगाउनु नै रोजा हो ।

नमाजको सही तरिका

नमाजको सही तरिका

2018-05-15T15:29:48

नमाजको सही तरिका – नमाज इस्लामका पाँच आधारहरूमध्ये दास्रो र अत्यन्तै महत्वपूर्ण आधार हो । यसको महत्व यसबाट पनि प्रमाणित हुन्छ कि अल्लाहको रसूलले भन्नुभएको छः नमाज छोड्नु कुफ्र हो । नमाज कसरी पढ्ने त ? अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले आदेश दिनुभएको छः नमाज त्यस्तै गरी नै पढ जस्तो मैले पढेको देख्छौ । (बुखारीः २३१)

पुण्य कमाउने समय

पुण्य कमाउने समय

2018-05-15T09:00:03

रमज़ानको महीना त्यो पवित्र तथा उपकारीको महीना हो जसमा अल्लाह तआलाले मानवको लागि भलाई र कल्याणको काम गर्नेहरुको लागि पुण्यमा वृद्धि र पापबाट मुक्ति दिलाउने छ । यो त्यो महीना हो जसमा जन्नत ( स्वर्ग) को ढोका खोली दिन्छन् तथा जहन्नम (नरक) को ढोका बन्द गरि दिन्छन्, भूतप्रेत र पिचासलाई बन्द गरिन्छ र अल्लाहको तर्फबाट आकाशवाणी हुन्छ हे मानवहरु हो तिमीहरु पुकार, हे, पुण्यकार्य गर्नेहरु, पुण्य कार्यमा अघि बढेर काम गर, र हे पापको काम गर्नेहरु, अब तो यस पवित्र महीनामा पापकार्य गर्नबाट पछि हट, र अल्लाह तआला पुण्य गर्नेहरुलाई जहन्नम (नरक) बाट मुक्ति दिन्छ ।

विश्व दूरसंचार दिवस

विश्व दूरसंचार दिवस

2018-05-12T10:17:58

फोन निर्माणकर्ता वैज्ञानीक ग्राहम बेल हुन तथापि हेल्लो शब्दको आविष्कार या शुरुवातको श्रेय भने अर्का महान वैज्ञानीक थोमस एडिसनलाई जान्छ भन्ने तर्कहरु छन् । ग्राहमबेलकी प्रेमीकाको नाम हेल्लो भएकाले उनले यस नामलाई फोनको सम्बोधन मार्फत संसारभरि अमर बनाउन हल्लो नामको प्रयोग गरेको बताउँछन् ।

नारीलाई पर्दा लगाउन किन आवश्यक छ ?

नारीलाई पर्दा लगाउन किन आवश्यक छ ?

2018-05-11T15:37:40

नारीलाई पर्दा लगाउन किन आवश्यक छ ? इस्लाममा महिलाले मात्र पर्दा गर्नुपर्ने र पुरुषले जस्तो लुगा लगाउन मिल्ने र पर्दा गर्नु नपर्ने जस्ता कुराले दिनानुदिन पर्दाको विषयलाई लिएर एउटा मुद्दा बनाई रहेकाछन् । तर इस्लाममा वास्तविकतामा तथा व्यवहारिकतामा देखिंदैन, जुन रुपमा अन्य मानिसहरुले पर्दाको विषयमा परिभाषित गरिरहेका छन् ।

पर्दा किन आवश्यक छ ?

पर्दा किन आवश्यक छ ?

2018-05-09T15:28:01

पर्दा किन आवश्यक छ ? भन्ने विषय अन्तरगत आज म तपाईहरु समक्ष निम्न विषयको बारेमा प्रष्ट पार्नेछु। के पुरुषले स्त्रीको जस्तो कपडा लगाएर हिडेको देख्नु भएको छ ? जसरी सुन्दरी प्रतियोगिता हुन्छ त्यसरी सुन्दर पुरूष प्रतियोगिता भएको देख्नु भएको छ ? के स्त्रीको लागि मात्र पर्दा गर्नुपर्ने पुरुषले चाही पर्दा गर्नु पर्दैन त ?

विश्व रेडक्रस दिवस

विश्व रेडक्रस दिवस

2018-05-06T19:10:33

विशुद्ध मानबियतालाई आधार मान्दै रेडक्रसले मानव कल्याणको काम गर्दै आएको छ र यो एकदमै प्रसंसनिय रहेको छ | रेडक्रस दिवसको अवसरमा देशैभरी र्‍याली, रक्तदान, विपद् व्यवस्थापन सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरि मनाउने गर्दछन |

राष्ट्रीय कानून दिवस

राष्ट्रीय कानून दिवस

2018-05-06T14:22:36

राष्ट्रीय कानून दिवस विभिन्न कार्यक्रम गरि मनाईंदै छ । आज ६६ औँ राष्ट्रिय कानुन दिवस हो । नेपालमा आधुनिक न्याय प्रणालीको प्रारम्भका रुपमा विसं २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रुपमा मनाउने गरिएको छ। 

अन्तर्राष्ट्रीय प्रेस स्वतन्त्रता दिवस

अन्तर्राष्ट्रीय प्रेस स्वतन्त्रता दिवस

2018-05-02T10:00:10

एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ७० वटा घटना भएका छन् । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाहरूमा सबैभन्दा बढी पत्रकारमाथिको दुर्व्यवहारका १६ वटा घटना भएको देखाइएको छ । यसवीचमा पत्रकार पक्राउका घटना ११ वटा भएका छन् । पत्रकारमाथिको आक्रमणका पनि ११ वटै घटना भएका छन् । त्यसैगरी पत्रकारमाथि धम्कीका ७ वटा घटना भएका छन् भने सञ्चार क्षेत्रमा कृयाशील संघसंस्थामा तालाबन्दी तथा कब्जाका ७ वटा घटना भएका छन् ।